उद्देश्य
मेलमिलाप प्रकृयाका माध्यमबाट विवाद समाधान गरेका अनुभवी तालिम प्राप्त सूचीकृत मेलमिलापकर्ताहरूलाई अनुभव समेतका आधारमा थप सिप कला कैशल अभिवृद्धि गर्ने
सहभागीताको क्षेत्र
मेलमिलापकर्ताको रूपमा सूचीकृत रही कम्तिमा २ वटा मुद्दा वा विवादमा मेलमिलापकर्ताको रूपमा सहभागी रही अनुभव प्राप्त गरेका मेलमिलाप प्रकृयामा समय दिएका मेलमिलापकर्ताहरू
सहभागी संख्या
२४ देखि २७ जना
तालिम अवधि
५ दिन