झापा र ओखलढुङ्गामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न ।

मेलमिलाप परिषद्को सहयोग र कानूनी सहयोग तथा परामर्श केन्द्रको आयोजनामा मिति २०७३ जेठ २ गते देखि ऐ. ९ गते सम्म झापा¸ इलाम¸ पाचथर र ताप्लेजुङका समाजसेवी¸ नागरिक समाज¸ प्रध्यापक¸ शिक्षक¸ प्रहरी अधिकृत¸ गाविस सचिव¸ कर्मचारी गरी जम्मा २७ जनाको सहभागीतामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम भद्रपुर¸ झापामा सम्पन्न भएको छ ।

 त्यस्तै मिति २०७३ जेठ ८ गते देखि ऐ. १५ गते सम्म मेलमिलाप परिषद्को सहयोग र मेडिएसन नेपालको आयोजनामा ओखलढुङ्गा¸ सोलुखुम्बु¸ खोटाङ¸ उदयपुर¸ सिरहा र सप्तरी जिल्लाका समाजसेवी¸ नागरिक समाज¸ प्रध्यापक¸ शिक्षक¸ प्रहरी अधिकृत¸ गाविस सचिव¸ कर्मचारी गरी जम्मा २६ जनाको सहभागीतामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम ओखलढुङ्गामा सम्पन्नद भएको छ ।

प्रकाशित मिति: June 5, 2016
मेलमिलाप दिवस २०७५ को उपलक्ष्यमा सम्मान कार्यक्रम सम्पन्न । मेलमिलाप दिवसको शुभकामना सन्देश ! ललितपुरमा सामुदायिक मेलमिलापसम्बन्धी समुदायमा जाउँ (Go TO Community) छलफल कार्यक्रम सम्पन्न। नुवाकोट र रसुवाका अदालत तथा सामुदायिक मेलमिलाप केन्द्रहरूको अनुगमन तथा निरिक्षण सम्पन्न। जुम्ला र डडेल्धुरामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न । रौतहट र रूपन्देहीमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न । बारामा मेलमिलाप सम्बन्धी गाउँमा जाउँ (GO to VILLAGE) छलफल कार्यक्रम सम्पन्न। मेलमिलापकर्ताहरूको प्रस्तावित आचार संहिता उपर छलफल कार्यक्रम सम्पन्न । नेपालगञ्ज बाँकेमा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । जुम्लामा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । दैलेखमा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । सुर्खेतमा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । बाँकेमा मेलमिलाप सम्बन्धी दुई दिवशीय पुनर्ताजगी तालिम सम्पन्न। झापा र ओखलढुङ्गामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न । कास्कीमा मेलमिलाप सम्बन्धी गाउँमा जाउँ ( Go To Village) छलफल कार्यक्रम सम्पन्न। सुर्खेतमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न। दोस्रो मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न । नेपालगञ्‍ज¸बाँकेमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न।