बाँकेमा मेलमिलाप सम्बन्धी दुई दिवशीय पुनर्ताजगी तालिम सम्पन्न।

सर्वोच्च अदालतका माननीय न्यायाधीश तथा मेलमिलाप परिषद्‍का अध्यक्ष बैद्‍यनाथ उपाध्यायज्यूको  प्रमुख आतिथ्यता तथा पुनरावेदन अदालत नेपालगञ्जका माननीय  मुख्य न्यायाधीश वम कुमार श्रेष्ठको अध्यक्षतामा मिति २०७३ जेठ ७ र ८ गते पुनरावेदन अदालत नेपालगञ्ज र तुलसीपुर तथा बाँके¸ वर्दिया¸ दाङ¸ रूकुम¸ रोल्पा¸ सल्यान र प्यूठान जिल्ला अदालतहरूमा सूचीकृत २७ जना मेलमिलापकर्ताहरूको सहभागीतामा मेलमिलाप सम्बन्धी दुई दिवशीय पुनर्ताजगी तालिम पुनरावेदन अदालत नेपालगञ्जको सभाहलमा सम्पन्न भयो। उक्त तालिममा मेलमिलापकर्ताको अनुभव¸ सफलता असफलताका कथाहरू (Success and Failure Stories)¸ मेलमिलापमा आउने मुद्दाको प्रकृति र पक्षहरूको अडान¸ विकल्पको खोजी र मुल्य सृजना गर्ने तरिका¸ मेलमिलापका ७ चरणः यसको दर्शन र व्यवाहारिक प्रभावकारीता¸ मेलमिलाप सम्बन्धी कानूनी व्यवस्था र मेलमिलाप सफल बनाउनका लागि देखा परेका समस्या र समाधानका उपाहरूः खुल्ला छलफल बिषयमा ६ वटा कार्यपत्रहरू विभिन्न विज्ञहरूबाट प्रस्तुत गरिएको थियो।

 

प्रकाशित मिति: June 5, 2016
मेलमिलाप दिवस २०७५ को उपलक्ष्यमा सम्मान कार्यक्रम सम्पन्न । मेलमिलाप दिवसको शुभकामना सन्देश ! ललितपुरमा सामुदायिक मेलमिलापसम्बन्धी समुदायमा जाउँ (Go TO Community) छलफल कार्यक्रम सम्पन्न। नुवाकोट र रसुवाका अदालत तथा सामुदायिक मेलमिलाप केन्द्रहरूको अनुगमन तथा निरिक्षण सम्पन्न। जुम्ला र डडेल्धुरामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न । रौतहट र रूपन्देहीमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न । बारामा मेलमिलाप सम्बन्धी गाउँमा जाउँ (GO to VILLAGE) छलफल कार्यक्रम सम्पन्न। मेलमिलापकर्ताहरूको प्रस्तावित आचार संहिता उपर छलफल कार्यक्रम सम्पन्न । नेपालगञ्ज बाँकेमा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । जुम्लामा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । दैलेखमा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । सुर्खेतमा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । बाँकेमा मेलमिलाप सम्बन्धी दुई दिवशीय पुनर्ताजगी तालिम सम्पन्न। झापा र ओखलढुङ्गामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न । कास्कीमा मेलमिलाप सम्बन्धी गाउँमा जाउँ ( Go To Village) छलफल कार्यक्रम सम्पन्न। सुर्खेतमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न। दोस्रो मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न । नेपालगञ्‍ज¸बाँकेमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न।