दैलेखमा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

सर्वोच्च अदालतका माननीय न्यायाधीश तथा मेलमिलाप परिषद्‍का अध्यक्ष बैद्‍यनाथ उपाध्यायज्यूको अध्यक्षतामा मिति २०७३ जेठ ४ गते दैलेख जिल्लामा क्रियाशील समाजसेवी¸ मेलमिलापकर्ता¸ कानुन व्यवसायी¸ नागरिक समाज¸ कर्मचारी¸ जिल्ला स्तरीय मेलमिलाप अनुगमन समितिका पदाधिकारी लगायत गरि ५०/५० जनाको सहभागीतामा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।उक्त अन्तरक्रिया कार्यक्रममा मेलमिलाप सम्बन्धी सैद्वान्तिक अवधारण¸ नेपालमा मेलमिलाप सम्बन्धी कानूनी व्यवस्था र मेलमिलापमा सरोकारवालाको भूमिका बिषयमा तिनवटा कार्यपत्र क्रमशः सर्वोच्च अदालतका सह- सचिव नहकुल सुवेदी¸ दैलेख जिल्ला अदालतका माननीय न्ययाधीश प्रकाश पण्डित¸ मेलमिलाप परिषद्का सचिवालय प्रमुख अशोक कुमार क्षेत्री प्रस्तुत गनुभएको थियो।

प्रकाशित मिति: June 5, 2016
मेलमिलाप दिवस २०७५ को उपलक्ष्यमा सम्मान कार्यक्रम सम्पन्न । मेलमिलाप दिवसको शुभकामना सन्देश ! ललितपुरमा सामुदायिक मेलमिलापसम्बन्धी समुदायमा जाउँ (Go TO Community) छलफल कार्यक्रम सम्पन्न। नुवाकोट र रसुवाका अदालत तथा सामुदायिक मेलमिलाप केन्द्रहरूको अनुगमन तथा निरिक्षण सम्पन्न। जुम्ला र डडेल्धुरामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न । रौतहट र रूपन्देहीमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न । बारामा मेलमिलाप सम्बन्धी गाउँमा जाउँ (GO to VILLAGE) छलफल कार्यक्रम सम्पन्न। मेलमिलापकर्ताहरूको प्रस्तावित आचार संहिता उपर छलफल कार्यक्रम सम्पन्न । नेपालगञ्ज बाँकेमा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । जुम्लामा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । दैलेखमा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । सुर्खेतमा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । बाँकेमा मेलमिलाप सम्बन्धी दुई दिवशीय पुनर्ताजगी तालिम सम्पन्न। झापा र ओखलढुङ्गामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न । कास्कीमा मेलमिलाप सम्बन्धी गाउँमा जाउँ ( Go To Village) छलफल कार्यक्रम सम्पन्न। सुर्खेतमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न। दोस्रो मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न । नेपालगञ्‍ज¸बाँकेमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न।