उद्देश्य
अदालत तथा सामुदायिक मेलमिलाप केन्द्रमा आउने मुद्दा वा विवादहरूलाई समाधान गर्न सक्ने गरी तालिम प्राप्त दक्ष मेलमिालपकता तयार गर्ने ।
सहभागी संख्या
२७ जना
सहभागीताको क्षेत्र
मेलमिलाप कार्यक्रममा रुची राख्ने वा काम गर्ने प्राध्यापक, कानुन व्यवसायी, प्रहरी अधिकृत, समाजसेवी, नागरीक समाज¸ गा.वि.स. का सचिव, नगरपालिकाका कार्यकारी अधिकृत, पूर्व न्यायाधीश तथा वहालवाला एवम् पूर्व कर्मचारी समेत।
योग्यता
मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक उर्तिण गरेको ।
तालिम अवधि
८ दिन