उद्देश्य
स्थानीय स्तरमा मेलमिलाप सम्बन्धी सामान्य जानकारी, यसका फाइदा, प्रक्रिया र विवादको निरुपण गर्न प्रोत्साहन गर्न सरोकारवालासँग छलफल र अन्त्तरक्रिया
सहभागीताको क्षेत्र
कानुन व्यवसायी, समाजसेवी, मेलमिलापकर्ता, कर्मचारी, गाविसका सचिव, नगरपालिकाका कार्यकारी अधिकृत, प्रहरी, स्थानीय र सामुदायिक मेलमिलापसम्बन्धी कार्यगर्ने संस्थाहरुका प्रतिनिधी ,सञ्चारकर्मी ,एफ.एम रेडियोका प्रतिनिधी , नागरिक समाज, जिल्ला स्तरीय मेलमिलाप अनुगमन समितिका सदस्यहरु लगायत
सहभागी संख्या
५० जना
अवधि
१ दिन
कार्यपत्रको विषय:
१) मेलमिलाप सम्बन्धी सैद्धान्तिक अवधारणा ।
२) नेपालमा मेलमिलाप सम्बन्धी कानूनी व्यवस्था ।
३) मेलामिलापमा सरोकारवालाहरुको भूमिका ।