उद्देश्य
स्थानीय स्तरमा मेलमिलाप सम्बन्धी सामान्य जानकारी, यसका फाइदा, प्रक्रिय र घर परिवार तथा समाजभित्र आउने र विवादको समुदाय स्तरमा निरुपण गर्न प्रोत्साहन गर्न चेतनामूलक कार्यक्रम
सहभागीताको क्षेत्र
स्थानीय समाजसेवी, शिक्षक, नागरिक समाज, भद्र भलादमी, महिला, गा.वि.स. सचिव र जिल्ला स्तरीय मेलमिलाप अनुगमन समितिका पदाधिकारी समेत
सहभागी संख्या
८० देखि १०० जना
अवधि
१ दिन
कार्यपत्र बिषयः-
मेलमिलापको अवधारणा र नेपालमा यसको प्रयोग