उद्देश्य
अदालत तथा सामुदायिक मेलमिलाप केन्द्रमा सूचीकृत रही सक्रिय मेलमिलापकर्ताहरूलाई लक्षित गर्ने
सहभागीताको क्षेत्र
मेलमिलाप क्षेत्रमा सक्रिय रही मेलमिलापको माध्यमबाट विवाद समाधान गर्न योगदान गरेका सक्रिय मेलमिलापकर्तालाई मात्र ।
सहभागी संख्या
२४ देखि २७ जना
तालिम अवधि
२ दिन