उद्देश्य
मेलमिलाप सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्न सक्ने प्रशिक्षक उत्पादन गर्ने ।
सहभागी संख्या
२४ जना
सहभागीताको क्षेत्र
मेलमिलाप सम्बन्धी आधारभूत तालिम लिई कम्तीमा ६ महिना व्यतित गरी मेलमिलापको क्षेत्रमा क्रियाशील रहेका प्राध्यापक, कानुन व्यवसायी, प्रहरी अधिकृत, समाजसेवी, नागरीक समाज¸ गाउँपालिका तथा नगरपालिकाका प्रशासकिय अधिकृत, पूर्व न्यायाधीश तथा वहालवाला एवम् पूर्व कर्मचारी समेत।
योग्यता
मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक उर्तिण गरेको ।
तालिम अवधि
८ दिन